ad ad

राजनीति


एमालेको केन्द्रीय कमिटीमा १३७ नयाँ अनुहार (सूचीसहित)

एमालेको केन्द्रीय कमिटीमा १३७ नयाँ अनुहार (सूचीसहित)

चितवनको सौराहामा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यको शपथ समारोहको तस्बिर : विक्रम राई/नेपालखबर।


नेपालखबर
मंसिर २२, २०७८ बुधबार ४:४५, काठमाडौँ

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना नयाँ अनुहार आएका छन्।  

एमाले केन्द्रीय कार्यालयको तथ्यांकअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ४६ प्रतिशत अर्थात् १३७ जना नयाँ केन्द्रीय सदस्य छन्।

उनीहरू झापादेखि कञ्चनपुरसम्मका छन्। जसमा आधाभन्दा बढी महिला रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

यही मंसिर १२–१४ गते चितवनमा सम्पन्न एमालेको दसौं राष्ट्रिय महाधिवेशनले पुनः केपी शर्मा ओलीकै नेतृत्वमा एमालेको नयाँ नेतृत्व चयन गरेको हो। जसमा १९ पदाधिकारी छन्।

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहार -

१) अजयक्रान्ति शाक्य, काठमाडौं

२) अफिलाल ओखेडा, बझाङ

३) अमृता सुब्बा, सुनसरी

४) अम्बिका थापा, उदयपुर

५) अरविन्दकुमार सिंह, पर्सा

६) इन्दु कडेरिया, कञ्चनपुर

७) इन्द्रलाल सापकोटा, बाग्लुङ

८) ईश्वरी घर्ती मगर, रोल्पा,

९) उपेन्द्र साह, रौतहट

१०) उर्मिला थेवे, ताप्लेजुङ

११) उषाकला राई, खोटाङ

१२) उषाकिरण तिम्सेना, नुवाकोट

१३) कमल गौतम, रुपन्देही

१४) कमलाकुमारी ओली, कैलाली

१५) कल्पनाकुमारी कटुवाल, सर्लाही

१६) कल्पना थापा, लमजुङ

१७) किरण पौडेल, नवलपरासी

१८) किशोरविक्रम मल्ल, स्याङ्जा

१९) कुन्दनप्रसाद कुसवाहा, रौतहट

२०) कुमार दसौदी, रोल्पा

२१) कमला बोहरा, कञ्चनपुर

२२) केशव स्थापित, काठमाडौं

२३) कोमल ओली, दाङ

२४) कृपाराम राना, कञ्चनपुर

२५) कृष्णबहादुर थापा, कास्की

२६) कृष्णप्रसाद दाहाल, मकवानपुर

२७) कृष्णप्रसाद पौडेल, नवलपुर

२८) खड्कबहादुर खड्का, बर्दिया

२९) गंगा चौधरी सतगौवा, दाङ

३०) गीता अधिकारी, झापा

३१) गोमा आचार्य (गुमा), रुपन्देही

३२) गोविन्द थापा, झापा

३३) घनश्याम पाण्डे, दाङ

३४) चेतनारायण आचार्य, अर्घाखाँची

३५) जगन्नाथ थपलिया, चितवन

३६) जंगबहादुर नेपाली, गुल्मी

३७) जमिन्द्रमान घले, लमजुङ

३८) जानुका सिंखडा, धादिङ

३९) जुनेलीमाया श्रेष्ठ, मकवानपुर

४०) जितु गौतम, झापा

४१) टसी स्हाङ्मो गुरुङसेनी, मुस्ताङ

४२) टुकराज सिग्देल, तनहुँ

४३) टुका हमाल, लमजुङ

४४) डम्बरबहादुर सिंह, जाजरकोट

४५) तारादेवी राई, मोरङ

४६) तीर्था गौतम, रुकुम पश्चिम

४७) तुलसाकुमारी दाहाल, धनुषा

४८) दल रावल, हुम्ला

४९) दयालबहादुर शाही, बाजुरा

५०) दक्षिणा शाही, कालिकोट

५१) दीपा शर्मा, बाँके

५२) दिवाकर देवकोटा, सप्तरी

५३) नगीन्द्र शाही (नेशनल), कालिकोट

५४) नरदेवी पुन मगर, म्याग्दी

५५) नरबहादुर धामी, कञ्चनपुर

५६) नरेन्द्रकुमार श्रेष्ठ, मोरङ

५७) नवराज रावत, सुर्खेत

५८) नवीना लामा, काभ्रे

५९) निर्मलकुमार भट्टराई, भक्तपुर

६०) निरकुमारी कुँवर (निरु दर्लामी), सिन्धुली

६१) पठानसिंह बोहरा, डडेल्धुरा

६२) परशुराम अधिकारी, भोजपुर

६३) पशुपति दयाल मिश्र, बाँके

६४) पार्वती रावल, चितवन

६५) प्रतीक्षा तिवारी, धनुषा

६६) प्रभा बराल, चितवन

६७) प्रभु हजरा दुसाध, पर्सा

६८) पेम्बा लामा, काठमाडौं

६९) बदमी क्वारा बुढा (बोहोरा), डोल्पा

७०) बलराम अधिकारी, कपिलवस्तु

७१) बालकृष्ण ढुंगेल, ओखलढुंगा

७२) बालिका गिरी, चितवन

७३) बाबुराम थापा, ललितपुर

७४) विमला दाहाल घिमिरे, मोरङ

७५) बुधनीदेवी महतो, महोत्तरी

७६) भगवती न्यौपाने, तनहुँ

७७) भारती पाठक, मकवानपुर

७८) मञ्जुकुमारी थापा मगर, बारा

७९) मञ्जु भण्डारी, सुनसरी

८०) मीना उप्रेती, झापा

८१) मीनाकुमारी गुरुङ, कास्की

८२) मीना सिंह रखाल, दैलेख

८३) मेनका पोखरेल, दाङ

८४) मेनुका काफ्ले, झापा

८५) मैनाकुमारी भण्डारी, गुल्मी

८६) मोतीलाल दुगड, मोरङ

८७) मोहनमाया ढकाल (भण्डारी), सुर्खेत

८८) मोहम्मद समीर, बारा

८९) रञ्जना सरकार, सर्लाही

९०) रमेश बडाल, काठमाडौं

९१) राजकुमारप्रसाद गुप्ता, पर्सा,

९२) राजकुमार लेखी, सप्तरी

९३) राजीव पहारी, कास्की

९४) राजेन्द्रकुमार राई, धनकुटा

९५) राम राना, इलाम

९६) रामप्रीत राम, सिराहा

९७) रामलाल  साह, मोरङ

९८) रितादेवी साह, सर्लाही

९९) रेखाकुमारी झा, रौतहट

१००) रोमनाथ ओली, झापा

१०१) लक्ष्मी गौतम, सुनसरी

१०२) लीलाधर भट्ट, बैतडी

१०३) विद्या भट्टराई, कास्की

१०४) विद्यासुन्दर शाक्य, काठमाडौं

१०५) विना राई, धनकुटा

१०६) विन्दा ढुंगाना, नुवाकोट

१०७) विष्णुमाया विक, तेह्रथुम

१०८) शर्मिला कार्की, काठमाडौं

१०९) शान्तिदेवी ढकाल, बाँके

११०) शिला यादव, धनुषा

१११) शिवकुमारी गोतामे (साकी), चितवन

११२) शिवराज सुवेदी, रुपन्देही

११३) शोभा ज्ञवाली, बर्दिया

११४) श्रीप्रसाद जबेगू, पाँचथर

११५) शकुन्तला बस्नेत, धनकुटा

११६) सन्तोष शर्मा थापा, कैलाली

११७) सरस्वती बस्नेत, दोलखा

११८) सरिता खनाल (भुसाल), परासी

११९) सरिता न्यौपाने, काठमाडौं

१२०) सरिताकुमारी गिरी (यादव), सप्तरी

१२१) सरेश नेपाल, सिन्धुपाल्चोक

१२२) सविता रसाइली, तनहुँ

१२३) सञ्‍जीवकुमार झा (सुरज), धनुषा

१२४) सम्झना देवकोटा, गोरखा

१२५) सजिदा खातुन सिद्दीकी, दाङ

१२६) सावित्रा अर्याल, रुपन्देही

१२७) सावित्रा राना, बाग्लुङ

१२८) सीता न्यौपाने, दाङ

१२९) सीता लामा, काठमाडौं

१३०) सीताकुमारी क्षेत्री, स्याङ्जा

१३१) सिर्जना काफ्ले, पाल्पा

१३२) सीपी घर्ती (चन्द्रप्रकाश), जाजरकोट

१३३) सुनीता बराल, झापा

१३४) सुशीलकुमार श्रीवास्तव, कपिलवस्तु

१३५) सूर्यकुमारी श्रेष्ठ, दैलेख

१३६) सूर्य ढकाल, बाँके

१३७) हरि रिजाल, प्युठान

याे पनियी हुन् एमालेका ३०१ जना केन्द्रीय सदस्य (पूरा सूचीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .