नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले जित्छु भन्ने लागेरै उम्मेदवारी दिएको बताएका छन्।
पत्रकारको जिज्ञासमा रावल प्रतिप्रश्न गर्छन्, ‘जित्छु भन्ने नलागीकन कसैले उम्मेदवारी दिन्छ र?’
वपरिपरिका प्रतिनिधिलाई देखाउँदै उनी थप्छन्, ‘यी प्रतिनिधि काम्रेडहरू सप्पै देश, जनता र पार्टीप्रति प्रतिबद्ध हुनुहुन्छ मैले जुन मान्यता राख्या छु, त्यसमा उहाँहरूको समर्थन हुन्छ भन्ने मलाई विश्वास छ।’
भोट माग्दै भीम रावल (भिडिओ)–
यो पनि : सुवास नेम्वाङलाई पत्रकारको प्रश्नः वरिष्ठ उपाध्यक्षको दाबी किन छाडेको?
351
Shares
प्रतिक्रिया