ad ad

राजनीति


नवौं महाधिवेशनमा सचिव पदमा हारेका विष्णु रिमाल अहिले निर्विरोध उपमहासचिव

नवौं महाधिवेशनमा सचिव पदमा हारेका विष्णु रिमाल अहिले निर्विरोध उपमहासचिव

फाइल तस्बिर : विष्णु रिमाल


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १२:९, काठमाडौँ

नेकपा एमालेमा निर्विरोध निर्वाचित तीन उपहासचिवमध्ये एक जना नवौं महाधिवेशनमा सचिव पदमै पराजित विष्णु रिमाल पनि पर्न सफल भएका छन्। 

चितवनमा जारी दसौँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदमा प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङसँगै रिमाल पनि निर्विरोध भएका हुन्। 

–​नवौं महाधिवेशनमा जितेका ३ नेता पदाधिकारीबाट ‘आउट’, सचिवमै हारेका विष्णु रिमाल उपमहासचिव

यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल पनि निर्विराेध निर्वाचित भएका छन्। 

एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी चुनावी प्रक्रियामा उक्त पदमा अरू कसैले उम्मेदवारी नदिएपछि निर्विरोध भएकाे हाे। 

–​महाधिवेशन प्रतिनिधिहरूलाई एमालेको ह्विप : चुनाव हुने भयो, कहीँ नजानुहोला

–​​ओलीले पनि गराए अध्यक्षमा उम्मेदवारी दर्ता, भीम रावलसँग हुने भयो भिडन्त

–​उपाध्यक्षमा उम्मेदवारी दर्तापछि भुसाल : दलाल पुँजीवादले एमाले सिध्याउँदै छ (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .