ad ad

राजनीति


घनश्याम भुसालले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

घनश्याम भुसालले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार ९:३६, काठमाडौँ

नेता घनश्याम भुसालले नेकपा एमालेको नयाँ नेतृत्वका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। 

अध्यक्ष केपी शर्मा ओलीको ‘सर्वसम्मत’ सूचीमा पदाधिकारीबाट ‘आउट’ भुसालले सोमबार बिहान आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। 

ओली आइतबार मध्यराति सहमतिमै नयाँ  नेतृत्व चयन गर्ने भन्दै ३०१ केन्द्रीय सदस्य र १९ पदाधिकारीको नामावली बन्दसत्रमा पेस गरे पनि भीम रावल, घनश्याम भुसाललगायतले चुनावै गर्नुपर्ने जिकिर गरेपछि सोमबार बिहान चुनावी प्रक्रिया सुरु गरिएको हो।

एमालेको महाधिवेशन चितवनको सौराहामा जारी छ। 

नवौं महाधिवेशनमा जितेका ३ नेता पदाधिकारीबाट ‘आउट’, सचिवमै हारेका विष्णु रिमाल उपमहासचिव

उम्मेदवारी दर्तापछि भीम रावलले भने: अध्यक्षमा विजयी भएँ भने आगामी चुनावमा एमालेलाई बहुमत दिलाउँछु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .