नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सौराहा पुगेका छन्।
दसौँ महाधिवेशनका लागि बिहीबार हवाई मार्ग हुँदै उनी भरतपुर विमानस्थलमा ओर्लिएर सौराहा पुगेका हुन्।
भरतपुर विमानस्थलमा झर्नेबित्तिकै उनी पार्टीको एउटा कार्यक्रमलाई सम्बोधन गर्न सौराहातिर लागेका हुन्।
ओलीले बिहीबारै दिउँसो सौराहामा बुद्धिजीवी परिषदको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
75
Shares
प्रतिक्रिया