ad ad

राजनीति


प्रदेश १ प्रदेशसभा बैठक कात्तिक १५ गते

प्रदेश १ प्रदेशसभा बैठक कात्तिक १५ गते

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १४:५७, काठमाडौँ

प्रदेश १ प्रदेश सभाको बैठक स्थगित भएको छ। 

आज बस्ने तय भएको प्रदेश सभा बैठक यही कात्तिक १५ गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

सत्तारुढ नेपाली कांग्रेस र विपक्षी नेकपा (एमाले) को आग्रहपछि आजको बैठक स्थगित गरिएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .