राजनीति


भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

फाइल तस्बिर : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह।


नेपालखबर
असोज २८

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार ८९ वर्षीय मनमोहन सिंहलाई बुधबार दिल्लीस्थित एम्समा भर्ना गरिएको हो। 

उनलाई ज्वरो आएको थियो। अहिले उनको स्वास्थ्य स्थिर रहेको बताइएको छ। 

कांग्रेस पार्टीको आधिकारिक ट्विटरमा भनिएको छ, ‘सम्पूर्ण राष्ट्र हाम्रा प्रिय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्छ।’ 

असोज २८, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .