लोकसेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ।
सोमबार शितल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको प्रतिवेदन पेश गरेका हुन्।
आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
54
Shares
प्रतिक्रिया