राजनीति


सत्तारुढ गठबन्धनका नेताहरूको बैठक सुरु

सत्तारुढ गठबन्धनका नेताहरूको बैठक सुरु

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा मंगलबार साँझ साढे ६ बजेदेखिद बैठक  सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित महामन्त्री पूर्ण बहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइ तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति छ।

बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ।

असोज ५, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .