ad ad

राजनीति


भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन आज, २० दिने अभियान सञ्चालन गरेर मनाउँदै भाजपा

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन आज, २० दिने अभियान सञ्चालन गरेर मनाउँदै भाजपा

फाइल तस्बिर : माेदी


नेपालखबर
असोज १, २०७८ शुक्रबार ७:४१, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (शुक्रबार) आफ्नो जन्मदिन मनाउँदै छन्। 

यस उपलक्ष्यमा उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले २० दिनसम्मको भव्य कार्यक्रम आयोजना गर्दै छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीको जन्मदिन भाजपाले २० दिनसम्म ‘सेवा र समर्पण अभियान’ सञ्चालन गरेर मनाउने् भएको हो। 

यो अभियान अक्टोबर ७ तारिखमा समाप्त हुनेछ। 

आज सेप्टेम्बर १७ का दिन प्रधानमन्त्री मोदीको ७१औं जन्मोत्सव परेको हो। यस्तै उनी २० वर्षअघि अक्टोबर ७ का दिन गुजरातको मुख्यमन्त्री बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .