नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक डल्लु पुगेका छन्।
सत्तारुढ गठबन्धनका नेता खनाललाई यसअघि भदौ १७ मा पनि देउवाले डल्लु पुगेर भेटेका थिए।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका खनाल अहिले घरमै आराम गरिरहेका छन्।
देउवाको सचिवालयले खनाललाई भेट्न प्रधानमन्त्री गएको जनाएको छ। देउवा पछिल्लो समय मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदको गतिरोधले तनावमा छन्।
18
Shares
प्रतिक्रिया