ad ad

राजनीति


एमसीसीविरुद्ध सडकमा उत्रिए विप्लव (फोटो फिचर)

एमसीसीविरुद्ध सडकमा उत्रिए विप्लव (फोटो फिचर)

नेपालखबर
भदौ २८, २०७८ सोमबार १४:५९, काठमाडौँ

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सडकमा उत्रिएको छ।

२०७७ फागुनमा खुला राजनीतिमा फर्किएका महासचिव विप्लवको नेतृत्वमा नेकपाले पहिलो पटक काठमाडौंमा प्रदर्शन गरेको हो।

विप्लवसहितका नेताहरु माइतीघरबाट प्रदर्शन गर्दै खुलामञ्च पुगेका छन्। अहिले खुलामञ्चमा विभिन्न नेताहरुले बोलिरहेका छन्। 

विरोध प्रदर्शनका क्रममा महासचिव विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोला पनि सडकमा उत्रिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .