ad ad

राजनीति


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरे चीनको प्रशंसा (भिडिओ)

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरे चीनको प्रशंसा (भिडिओ)

नेपालखबर
भदौ १८, २०७८ शुक्रबार १५:३७, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनको प्रशंसा गरेका छन्। 

शुक्रबार उनले विकासशील देशको गरिबी हटाउने विषयमा चीन ‘रोल मोडल’ बनेको बताएका हुन्। 

चीनको तीव्र विकासबाट पछिल्लो ४ दशकमा ८० करोड मानिस गरिबीको जालोबाट बाहिर निस्केको पाकिस्तानका प्रधानमन्त्री खानले बताए। 

यसअघि तालिबानले पनि चीनको प्रशंसा गरेको थियो। तालिबानले भनेको छ– चीनले अफगानिस्तान पुनःनिर्माणमा सहयोग गर्ने वचन दिएको छ। 

यो पनिः 

हाम्रो सबैभन्दा विश्वसनीय मित्र चीन हो, उसैबाट आर्थिक सहयोग लिएर सरकार चलाउँछौंः तालिबान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .