ad ad

राजनीति


मन्त्रिपरिषदमा १४ प्रतिशत दलित सहभागी गराउन प्रधानमन्त्रीसँग माग

मन्त्रिपरिषदमा १४ प्रतिशत दलित सहभागी गराउन प्रधानमन्त्रीसँग माग

नेपालखबर
साउन ७, २०७८ बिहिबार १०:३५,

दलित अधिकारकर्मीले अहिलेको मन्त्रिमण्डलमा दलित समुदायबाट १४ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। 

मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र दिँदै जनसंख्याका आधारमा सरकारमा कम्तीमा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गराउन माग गरेका हुन्। 

ज्ञापनपत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमनत्रीज्यूको अध्यक्षतामा हालै गठित मन्त्रिपरिषदमा दलित समुदायबाट २४ जनाको १४ प्रतिशतले समानपातिक रूपमा हुन आउने कम्तीमा तीन जना मन्त्री नियुक्त गरियोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .