ad ad

राजनीति


विश्वासको मत दिन महन्थ ठाकुरलाई देउवाको पत्र

विश्वासको मत दिन महन्थ ठाकुरलाई देउवाको पत्र

नेपालखबर
साउन ३, २०७८ आइतबार १७:१०,

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग प्रतिनिधि सभामा विश्वासको मत दिन आग्रह गरेका छन्।

उनले आइतबार प्रतिनिधि सभा बैठक अघि जसपा अध्यक्ष ठाकुरलाई लिखित रुपमा विश्वासको मत दिन आग्रह गरेका हुन्।

प्रस्तुत विषयमा २०७८/४/३ गते बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्वद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराइदिन हुन हार्दिक अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले लेखेको पत्रमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .