ad ad

राजनीति


प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छीबीच भेट

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छीबीच भेट

नेपालखबर
साउन १, २०७८ शुक्रबार १५:३५,

प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत होउबीच शुक्रबार दिउँसो बालुवाटारमा भेटवार्ता भएको हो।   

प्रधानमन्त्री देउवाले ट्वीटरमा भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै आफू चीनसँगको सम्बन्ध मजबुत बनाउन खोजिरहेको उल्लेख गरेका छन् ।

 यसअघि प्रधानमन्त्री देउवासँग उनको निवास बूढानीलकण्ठमा अमेरिकी राजदूत र्‍यान्डी बेरी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .