ad ad

राजनीति


वागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

नेपालखबर
असार ३०, २०७८ बुधबार १५:२२,

वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले वागमती प्रदेशसभाबाट पारित भएको दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गरेका छन्।

उनले प्रमाणीकरण गरेका विधेयकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक वर्ष २०७८/७९ सेवा र कार्यलाई प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .