ad ad

राजनीति


नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्केपछि सिंहदरबारमा एमाले कार्यदलको बैठक

नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्केपछि सिंहदरबारमा एमाले कार्यदलको बैठक

नेपालखबर
असार २६, २०७८ शनिबार १७:१३,

नेकपा एमालेभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ।

माधव नेपाल पक्षका कार्यदल सदस्य उनलाई भेटेर कोटेश्वरबाट फर्किएसँगै बैठक बसेको हो। 

कार्यदल बैठक अघि नेपाल पक्षका नेताहरुले कोटेश्वर पुगेर छलफल गरेक थिए।

यसअघि दुई समूह फरक फरक बैठक बसेर सहमतिको मस्यौदाबारे छलफल गरेका थिए।

शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको नेताहरुले दाबी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .