ad ad

राजनीति


माधव नेपालविरुद्ध ईश्वर पोखरेलको कटाक्षः हत्तेरिका कसरी सकेको!!

माधव नेपालविरुद्ध ईश्वर पोखरेलको कटाक्षः हत्तेरिका कसरी सकेको!!

नेपालखबर
असार २०, २०७८ आइतबार १७:२,

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपालले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

विपक्षी गठबन्धनमा पनि लागिरहने र एमाले एकता पनि भनिरहने नेता नेपालको प्रवृत्ति देखेर आफूलाई अचम्म लागिरहेको टिप्पणी महासचिव पोखरेलले गरेका हुन्। 

‘पार्टी नेतृतवविरुद्ध गठबन्धनको वकालत गर्ने– त्यसमा ‘निष्ठापूर्ण प्रतिबद्धता’ जनाउने, आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई  प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने, अनि पार्टी एकताको गीत गाइरहने,’ आइतबार अपराह्न महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हत्तेरिका कसरी सकेको!!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .