अटोखबर

Tata MotorsTata Motors

यस्ताे छ नक्सालमा सुजुकीकाे अत्याधुनिक शाेरूम (फाेटाेफिचर)

यस्ताे छ नक्सालमा सुजुकीकाे अत्याधुनिक शाेरूम (फाेटाेफिचर)


प्रविन कोइराला
काठमाडौं, असोज ८

सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिंग्स तथा सुजुकी फोर ह्विलर्स नेपालले काठमाडौंको नक्सालमा उच्चस्तरीय आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ।

उक्त शोरुमको उद्घाटन सुजुकी मोटर कर्पोरेसन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो र सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले बुधबार गरेका हुन्।

चार हजार ५ सय ५४ वर्गफिट क्षेत्रफलमा फैलिएको यो शोरुममा अत्याधुनिक ग्राहक लन्ज, बैठक क्षेत्र, एक्सचेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सुजुकी ब्रान्डको निर्देशनअनुरुप शोरुम निर्माण गरिएको कारण शोरुममा सहजै आवतजावत, अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरु स्क्रस, सियाज, आर्टिगा र एक्सएल६ रहेका छन्। सिजी मोटोकर्पका बिजनेस शाखाप्रमुख सिरज पन्तका अनुसार ग्राहक र कम्पनीबीचको सम्बन्ध अझै बलियो बनाउने उद्देश्यले शोरुम सुरु गरिएको हो। यो सुजुकीको ३७औँ आउटलेट पनि हो। शोरुमबाट ग्राहकले सेल्स, सर्भिस र स्पेयरपार्टबारे सबै सेवा पाउन सक्नेछन्।

असोज ८, २०७६, बुधबार

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्
लेखकबाट थप

प्रतिकृया दिनुहोस

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors