ad ad

फोटोफिचर


पूर्वराजा ज्ञानेन्द्रसँग टीका लगाउन युवाहरू पनि लाइनमा


प्रविन कोइराला
असोज २१, २०७६ मंगलबार ११:३५,

पूर्वराजा ज्ञानेन्द्र शाहसँग दशैंको टीका लगाउन यसपालि युवाहरू पनि लाइन लागेका छन्।

मंगलबार पूर्वराजा शाहले दशैंको टीका लगाइदिने सूचना पाएपछि दर्जनौं सर्वसाधारण निर्मल निवासमा लामबद्ध भएका थिए। लाइनमा महिलाको संख्या उल्लेख्य देखिन्थ्यो भने युवा र बालबालिका पनि देखिन्थे।

हेर्नुस्, तस्वीरहरूः

line2

line3

line6

line4

line5

line7

line8

line10

line11

line12

line13

line14

line15

line16

line17

line18 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .