फोटो फिचर

सीको स्वागतका लागि सिँगारिँदै काठमाडौँ (फोटोफिचर)

सीको स्वागतका लागि सिँगारिँदै काठमाडौँ (फोटोफिचर)


प्रविन कोइराला
काठमाडौं, असोज १९

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँलाई सुन्दर बनाउने कार्य तीव्र गतिमा अगाडि बढेको छ।

राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यसआसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ।

यो काम विशेष गरेर राष्ट्रपति सी यहाँ हिँड्ने रुटमा भइरहेको छ। पछिल्लो एक हप्तादेखि काडमाडौँका सडक मर्मत र रङरोगन गर्दै आइए पनि शनिबार राति र आइतबार बिहान तीनकुने क्षेत्रलाई हरियाली बनउने क्रम जारी रहेको छ।

तीनकुने क्षेत्रमा सडकको वारिपारि फलफूलका विरुवा रोपेर हरियाली बनाइएको छ भने दुबो समेत रोपेर बगैँचा जस्तै बनाइएको छ।

एयरपोर्टबाट ओर्लेर सोल्टी होटल जानका लागि बाटो पर्ने यो क्षेत्र तीनकुनेलाई हरियाली बनाइर्एको छ भने माइतीघरदेखि सो क्षेत्रसम्म सडकको बीचमा रहेको बगैँच पनि गोडमेल गरिएको छ भने खाली रहेका ठाउँमा फलफूलका विरुवा रोपिएको छ।

त्यस्तै बिजुली बजार पुल आसपासका क्षेत्रमा सम्पलदा सूचीका होर्डिङ बोर्ड राखिएको छ।

हेरौँ केही तस्बिर

असोज १९, २०७६, आइतबार

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्
लेखकबाट थप

प्रतिकृया दिनुहोस

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors