आजकै दिन अर्थात् ०७२ असोज ३ गते दोस्रो संविधानसभाबाट बनेको देशको संविधानको आज चौथो वार्षिकोत्सव।
सोही अवसरमा सैनिक मञ्च टुँडिखेलमा उपस्थित भएर राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सर्वसाधारणसम्मले मनाएका छन्।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, नेपाली सेनाका प्रधानसेनापतिसहित राज्यका सुरक्षा अंगका प्रमुखहरू, विद्यार्थी तथा सर्वसाधारणहरुले टुँडिखेलमा उपस्थित भएर चौँथो संविधान दिवस मनाएका हुन्।
3
Shares
प्रतिक्रिया