ad ad

फोटोफिचर


हनुमानढोकामा स्वेत भैरवको छ्याङ खान प्रतिष्पर्धा (फोटोफिचर)


प्रविन कोइराला
भदौ २९, २०७६ आइतबार १५:४१,

हनुमानढोकास्थित श्वेत भैरवको मुर्तिमा जोडिएको पाइपबाट बगेको छ्याङ (जाँड) खान सहभागीबीच तँछाडमछाड चलेको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिनदेखि एक सातासम्म उक्त मूर्ति सर्वसाधारणको दर्शनका लागि खुला गर्ने प्रचलन रहिआएको छ। इन्द्रजात्राका अवसरमा स्वेत भैरवको मुर्तिमा जोडिएको पाइपबाट छ्याङ बगाउने र त्यसलाई खाने प्रचलन छ।

त्यो पिएमा स्वस्थ र निरोगी भइन्छ भनिन्छ। पहिले भए जात्राका आठै दिन त्यो चलनमा पुरुषमात्रै रमाउँथे। तर विगत केही वर्षदेखि यो परम्परालाई तोडेर आयोजकहरुले एक दिन महिलालाई मात्र रमाउन दिने निर्णय गरेका छन्।

आइतबार साँझ सहभागीहरुबीच छ्याङ पिउन महिलाहरुबीच प्रतिष्पर्धा नै चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .