फोटो फिचर

हनुमानढोकामा स्वेत भैरवको छ्याङ खान प्रतिष्पर्धा (फोटोफिचर)

हनुमानढोकामा स्वेत भैरवको छ्याङ खान प्रतिष्पर्धा (फोटोफिचर)


प्रविन कोइराला
काठमाडौं, भदौ २९

हनुमानढोकास्थित श्वेत भैरवको मुर्तिमा जोडिएको पाइपबाट बगेको छ्याङ (जाँड) खान सहभागीबीच तँछाडमछाड चलेको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिनदेखि एक सातासम्म उक्त मूर्ति सर्वसाधारणको दर्शनका लागि खुला गर्ने प्रचलन रहिआएको छ। इन्द्रजात्राका अवसरमा स्वेत भैरवको मुर्तिमा जोडिएको पाइपबाट छ्याङ बगाउने र त्यसलाई खाने प्रचलन छ।

त्यो पिएमा स्वस्थ र निरोगी भइन्छ भनिन्छ। पहिले भए जात्राका आठै दिन त्यो चलनमा पुरुषमात्रै रमाउँथे। तर विगत केही वर्षदेखि यो परम्परालाई तोडेर आयोजकहरुले एक दिन महिलालाई मात्र रमाउन दिने निर्णय गरेका छन्।

आइतबार साँझ सहभागीहरुबीच छ्याङ पिउन महिलाहरुबीच प्रतिष्पर्धा नै चलेको थियो।

भदौ २९, २०७६, आइतबार

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्
लेखकबाट थप

प्रतिकृया दिनुहोस

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors