ad ad

फोटोफिचर


गुठी विधेयक विरुद्ध मसाल जुलुश


प्रविन कोइराला
असार १, २०७६ आइतबार १५:१४,

सरकारले प्रस्तुत गरेको गुठी विधेयक विरुद्ध आइतबार राजधानीमा मसाल जुलुश प्रदर्शन गरिएको छ।

भक्तपुरको ठिमीमा गुठियारहरुले मसाल बालेर प्रदर्शन गरेका हुन्।

सरकारले गुठी विधेयक संसदमा प्रस्तुत गरेदेखि नै आन्दोलित हुँदै आएका गुठीयारहरु आन्दोलनमा सरकारले दमन गरेको भन्दै थप आक्राशित भएका छन्। त्यससँगै गुठीयारहरुलाई सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ‘सामन्तवादी’ भनेपछि थप आक्रोसित भएका छन्।

गुठी विधेयकले सनातन धर्म, संस्कृति, एवं सम्पदाहरुमाथि प्रहार गरेको भन्दै विभिन्न धार्मिक संघसंस्थाहरुले चरणबद्ध आन्दोलन समेत घोषणा गरेका छन्। त्यसक्रममा असार १० गते उपत्यका बन्दको आह्वान गरिएको छ।

1 2

2 3

3 1

4 1

11 1

10 1

8 1

6 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .