ad ad

फोटोफिचर


निषेधाज्ञामा बल्खु तरकारी बजारको चहलपहल (हेरौं १४ तस्बिरमा)


सुजन श्रेष्ठ
बैशाख २६, २०७८ आइतबार १४:५३,

अहिले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी छ।

कोरोना संक्रमणका कारण खाद्यान्न तथा तरकारी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्छ।

प्रत्येक उपभोक्तालाई दैनिक भान्छामा अत्यावश्यक पर्ने तरकारीका पसल छोटो समय खुल्दा उपभोक्ताको भीड लाग्ने गरेको छ।

कतिपय स्थानमा किसानले लगाएका तरकारी सहज रुपमा बजारमा आउन नपाएर बारीमै कुहिएको समाचार आइरहेका छन् भने उपभोक्ताले पनि आफूले चाहेजस्तो तरकारी सहज रुपमा उपभोग गर्न पाइरहेका छैनन्।

यसै सन्दर्भमा आइतबार काठमाडौंको बल्खुस्थित तरकारी बजारमा पुग्दा त्यहाँको दृश्य यस्तो देखिन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .