सरकारले निषेधाज्ञा लागु गरेको दोस्रो दिन शुक्रबार काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सुनसान थियो।
निरन्तर सवारीसाधनको लावालस्कर देखिने नागढुंगामा शुक्रबार अपरान्ह भने फाट्टफूट्ट मात्र गाडीहरु आएका देखिन्थे।
चालकसँग त्यहाँ खटिएका सुरक्षाकर्मीले सवारी पास वा अन्य कागजपत्रहरु एक–एक गरी चेकजाँच गरेका देखिन्थे।
हेराैं तस्बिरमा:
प्रतिक्रिया