फोटो फिचर

विश्वसम्पदा स्थलबाट गुठी विधेयकको विरोध (फोटो फिचर)

विश्वसम्पदा स्थलबाट गुठी विधेयकको विरोध (फोटो फिचर)


प्रविन कोइराला
काठमाडौं, जेठ ३०

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौं बासीले बिहीबार पनि प्रदर्शन गरेका छन्।

विश्व सम्पदा सूचीमा सूचिकृत पाटन क्षेत्रबाट गुठियारहरुले सो विधेयक खारेज गर्न सरकारलाई चेतावनी दिए।

हजारौंको संख्यामा रहेका स्थानीयबासी तथा गुठीयारहरुले सम्पदा सरकारले ल्याएको सो विधेयकले नेपालीका सनातन धर्म, संस्कृति तथा सम्पदा मासिने भन्दै सरकारको चर्को विरोध गरेका गरे। उनीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड पदर्शन गरी विधेयक फिर्ता लिन सरकारलाई दवाव दिएका थिए।

विधेयकको चौतर्फि विरोध भएपछि बुधबार भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी सरोकारवाल सबैको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाएको थियो। सरकारको आश्वासनप्रति भर नपरी विरोध जारी राखिएको हो।

सोमबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा दमन भएको भन्दै सडकदेखि संसदसम्म सरकारको आलोचना भएको छ।

cms image 000076698आन्दोलन

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

 

cms image 000076698

cms image 000076698

जेठ ३०, २०७६, बिहिबार

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्
लेखकबाट थप

प्रतिकृया दिनुहोस

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors