ad ad

फोटोफिचर


विश्वसम्पदा स्थलबाट गुठी विधेयकको विरोध (फोटो फिचर)


प्रविन कोइराला
जेठ ३०, २०७६ बिहिबार १३:४३,

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौं बासीले बिहीबार पनि प्रदर्शन गरेका छन्।

विश्व सम्पदा सूचीमा सूचिकृत पाटन क्षेत्रबाट गुठियारहरुले सो विधेयक खारेज गर्न सरकारलाई चेतावनी दिए।

हजारौंको संख्यामा रहेका स्थानीयबासी तथा गुठीयारहरुले सम्पदा सरकारले ल्याएको सो विधेयकले नेपालीका सनातन धर्म, संस्कृति तथा सम्पदा मासिने भन्दै सरकारको चर्को विरोध गरेका गरे। उनीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड पदर्शन गरी विधेयक फिर्ता लिन सरकारलाई दवाव दिएका थिए।

विधेयकको चौतर्फि विरोध भएपछि बुधबार भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी सरोकारवाल सबैको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाएको थियो। सरकारको आश्वासनप्रति भर नपरी विरोध जारी राखिएको हो।

सोमबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा दमन भएको भन्दै सडकदेखि संसदसम्म सरकारको आलोचना भएको छ।

cms image 000076698आन्दोलन

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

cms image 000076698

 

cms image 000076698

cms image 000076698

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .