ad ad

फोटोफिचर


प्रहरीले यसरी फाँड्याे १७ सय राेपनीमा लगाएकाे गाँजा (फाेटाेफिचर)


नेपालखबर
जेठ २७, २०७६ सोमबार ११:३३,

सोमबार गोकर्णेश्वर नगरपालिका–१ स्थित चिलाउने, गैरीगाउँ, माझगाउँ, कुने, खत्रीटोल आदि ठाउँमा करिब १७ सय रोपनीमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको हो।

प्रहरीको लागू औषध व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको नेतृत्वमा खटिएको १२५ जनाको प्रहरी टोलीलाई साे गाँजा खेती नष्ट गर्न १० घण्टा समय लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .