ad ad

फोटोफिचर


यसरी बिदा भए कुलमान (१० फोटो)


नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ११:३२,

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार औपचारिक रुपमै प्राधिकरणबाट बिदा भएका छन्।

प्राधिकरणको चार वर्ष नेतृत्व सम्हालेका उनलाई आज कार्यक्रम गरी विदाइ गरिएको हो।

उनको पदावधि भदौ २९ गते सकिएको थियो। सरकारले उनको पुनर्नियुक्ति गर्ने चर्चा चले पनि अहिलेसम्म गरेको छैन।

जाँदाजाँदै उनले प्राधिकरणमा अन्य क्षमतावान् व्यक्तिहरु आएर पनि राम्रो गर्नसक्ने बताए। आफूले ४ वर्ष कार्यकारी निर्देशकको भूमिकामा रहँदा जस्तोसुकै दबाबको बाबजुद पनि प्राधिकरणको हितमा अडान लिएको उनको भनाइ थियो।

घिसिङलाई विदाइ गर्दै प्राधिकरणका कर्मचारीले धेरै चुनौतीको बाबजुद पनि उनको कार्यकालमा प्राधिकरणले ठूलो फड्को र उनलाई अबको १५ दिनमा पुनः प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा नै स्वागत गर्न पाइओस् भनी आशा व्यक्त गरेका थिए।

हेरौँ उनको बिदाइका १० तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .