भृकुटीमण्डपमा जारी नेकपा एमाले महाधिवेशनको निर्वाचन मतगणना भइरहँदा बाहिर नेता–कार्यकर्ता परिणामको प्रतीक्षामा छन्।
मत परिणाम सुन्न विष्णु पौडेल, विष्णु रिमाल, भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, यमलाल कडेल, रघुजी पन्त, राजन भट्टराईलगायतका नेता भृकुटीमण्डप बाहिर बसेका छन्। धेरैजसो नेता-कार्यकर्ता मोबाइलमा परिणाम हेर्दै समय बिताइरहेका छन्।
पछिल्लो मत परिणामअनुसार एमाले अध्यक्ष पदमा केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा निकै अगाडि देखिएका छन्।
हेर्नुहोस् तस्बिरहरूः











366
Shares

प्रतिक्रिया