हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौँमा सभा गर्ने भएको छ। सिफलमा सभा गर्नुअघि र्याली समेत निकालिएको छ। सभालाई अध्यक्ष साम्पाङले सम्बोधन गर्ने छन्। प्रकाशित: मंसिर २२, २०८२ सोमबार १२:२८ 270 Shares
प्रतिक्रिया