काठमाडौँ महानगरका सरसफाइकर्मीले टुकुचा खोलको सफाइ गरेका छन्। महानगरका सफाइकर्मीले आइतबार सफाइ गरेका हुन्।
यसअघि भौतिक, ऊर्जा एवं सहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा खोलाको पानी प्रशोधनका लागि करिब डेढ करोडको पानी प्रशोधन पलान्ट स्थापना गर्ने घोषणा गरेका थिए।
प्रतिक्रिया