फोटोफिचर


मतपेटिकाभित्र उम्मेदवारको भाग्य र भविष्य (तस्बिरहरु)


विजय सिंह
बैशाख ३० , काठमाडौँ

काठमाडौं महानगरपालिकामा मतदान सम्पन्न भएपछि अहिले मतपेटिकाहरु मतदान केन्द्रबाट संकलन गरिएको छ।

काठमाडौंका ३२ वटै वडाबाट मतपेटिकाहरु मुचुल्का उठाएर राष्ट्रियसभा गृहस्थित गणनास्थलमा लगिएको छ।

यससँगै आगामी ५ वर्षका लागि छानिने जनप्रतिनिधिहरुको भविष्य अब मतपेटिकामा पुगेको छ।

काठमाडौंका सबै वडाबाट मतपेटिका संकलन गरिसकेपछि राष्ट्रियसभा गृहमा गणना  अघि बढाइने भएको छ। 


 

बैशाख ३०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad