ad ad

फोटोफिचर


‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्दै प्रतिरोध सभा (फोटो फिचर)


सुजन श्रेष्ठ
साउन ७, २०७८ बिहिबार १७:३२,

थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ भन्दै संघीय राजधानीको मुटु माइतीघरमा बिहीबार प्रतिरोध सभा आयोजना गरिएको छ। 

प्रतिरोध जनअधिकार आन्दोलनको आयोजनामा बिहीबार सभाको आयोजना गरिएको हो। 

मुलुकमा बढिरहेको महिला हिंसा र जातीय विभेदका विरुद्धमा सभामा उपस्थित व्यक्तिहरुले आवाज उठाएका थिए। 

हेर्नुस् १३ तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .