काठमाडौंको बर्षात्‌मा सवारी सास्ती

सरकार बस्ने शहर काठमाडौंको थप विशेषता अधिक जनसंख्या र सवारीचाप पनि हो। यहाँ मान्छेलाई पुग्ने सवारी त छैन, सवारीलाई पुग्ने सडक समेत छैन। यही असन्तुलनको असरमा काठमाडौं क्षणमै धुलाम्मे हुन्छन् त लगत्तै हिलाम्मे पनि। झट्ट हेर्दा बाह्रैमास सडक मर्मत भइरहेको त देखिन्छ, तर खाल्डाखुल्डी सडकमाथिको सवारी सास्ती लुक्न सक्दैन। सोमवार विहानदेखि काठमाडौंमा बर्षा भयो, भल निकास व्यवस्थित नहुँदा सास्ती सवारीचालकलाई पर्‍यो। जुन दृष्य नेपालखबरका लागि सन्देश दुमरुले विभिन्न ठाउँ पुगेर लिएका छन्।

भिडियो :   सन्देश दुमरु


रगतमै नाटक छ: अंकित खड्का

भिडियो:   सन्देश दुमरु


सेतो मच्छिन्द्रनाथकाे रथयात्रा

भिडियो:   सन्देश दुमरु


राेबाेट साेफिया काठमाडाैंमा

भिडियो:   सन्देश दुमरु


यस्तो रह्यो प्रणय दिवस

भिडियो:   सन्देश दुमरु


ओलीले विमानस्थलमा के भने?

भिडियो:   सन्देश दुमरु


सडकमा नर्स

भिडियो:   सन्देश दुमरु


वामगठबन्धनको विजय चमत्कार हो

भिडियो:   सन्देश दुमरु


पत्रकारको रमाइलो चुनावी माहोल

भिडियो:   सन्देश दुमरु


हङकङमा पहिलो नेपाल ब्यापार मेला

भिडियो:   सन्देश दुमरु


पुन:निर्माणपछिको बौद्ध (भिडियो)

भिडियो:   सन्देश दुमरु


दशैँको कलंकी

भिडियो:   सन्देश दुमरु


हङकङ नेपाली ग्याङ फाइट

भिडियो:   सन्देश दुमरु


प्रिय जात्रा, इन्द्रजात्रा

भिडियो:   सन्देश दुमरु