होटल अमादब्लममा यो विवाद लगत्तै भएको थियो आदित्य गुरुङको हत्या

गत बुधवार राती काठमाडौंको पशुपतिस्थित होटल अमादब्लममा आदित्य गुरुङको हत्या भयो। भारतको सिलिगुढी स्थायी घर भएका गुरुङ माइती नेपालका कर्मचारीसमेत थिए। माइती नेपालकी संस्थापक अनुराधा कोइरालाका भदा गुरुङको हत्या रक्सी सम्बन्धी सामान्य विवाद बढ्दै गएर होटलकै कर्मचारीले गरेको अभियोगमा प्रहरीले छानविन गरिरहेको छ। यो भिडियोमा गुरुङको हत्याअघि चर्केको विवाद हेर्न सकिन्छ, जसको लगत्तै उक्त दर्दनाक घटना भएको थियो।

भिडियो :  


नाडा अटो शो

भिडियो:  


सडकमा नर्स

भिडियो:  


दशैँको कलंकी

भिडियो: