सरकार चलाउन बहुमत भए पुग्छ, वामगठबन्धनले प्रत्यक्षमा १०० सिट जित्ने अपेक्षा छः डा. युवराज खतिवडा

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्व गर्भनर युवराज खतिवडा पछिल्लो समय एमालेको रणनीति निर्माणमा सक्रिय छन्। एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्र बनाउनसमेत सक्रिय रहेका खतिवडा अहिले वामगठबन्धन सरकार बनेपछि त्यो प्रतिवद्धता कसरी पूरा गर्ने भन्ने खासगरी आर्थिक रणनीति निर्माण गरिरहेका छन्। अबका प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेर काम गरिरहेका खतिवडा जेवी पुन मगरसँग नेपालखबर लाइभमाः

भिडियो :  


नाडा अटो शो

भिडियो:  


सडकमा नर्स

भिडियो:  


दशैँको कलंकी

भिडियो: