‘बिजुली त अहिले राम्रै छ, अब बाटो बनिदिए हुन्थ्यो’

नेपालखबरसँग कुरा गरेकी एक मतदाताले चुनावपछि बाटो, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधामा सुधार हुने आशा आफूले गरेको बताइन्। उनले गतवर्षदेखि विद्युत आपूर्ति नियमित भएकोमा खुसी पनि जनाइन्।

भिडियो :   नेपालखबर


दशैँको कलंकी

भिडियो:   नेपालखबर


हङकङ नेपाली ग्याङ फाइट

भिडियो:   नेपालखबर


प्रिय जात्रा, इन्द्रजात्रा

भिडियो:   नेपालखबर