कतारमा सात वर्ष जेल बसेर आएका नेपालीका कुरा

साउदी जेलमा सात वर्ष जेल बसेर आउने १० जना नेपाली युवाहरुमध्ये भोजपुरका श्रीकुमार राई र बिराटनगरका भिमप्रसाद चिमोरिया पनि हुन्। उनीहरु भर्खरैमात्र नेपाल आएका छन्। नेपालखबरसँग उनीहरुले आफ्नो पीडा यसरी व्यक्त गरे।

भिडियो :  


दशैँको कलंकी

भिडियो: