Max TV
Max TV

प्रविधि

बोइङले तिव्र गतिमा उड्ने नयाँ डिजाइनको विमान ल्याउँदै

बोइङले निकट भविष्यमा तिव्र गतिमा उड्ने नयाँ विमान ल्याउने भएको छ। बोइङले नयाँ डिजाइन भएको विमानको नमूना सार्वजनिक गरेको हो।

अन्तरिक्षबाट प्राप्त भयो अनौठो रेडियो संकेत

खगोल विज्ञहरुले अन्तरिक्षबाट अनौठो रेडियो संकेत प्राप्त गरेको बताएका छन्। क्यानडेली विज्ञहरुले आफूहरुले टाढा अन्तरिक्षबाट उक्त संकेत प्राप्त गरेको बताएका हुन्।

खगोल विज्ञानबारे चेतना जगाउन सातै प्रदेशमा कार्यक्रम

विश्वव्यापी रुपमा बिहीबारबाट शुरु हुने ‘खगोल विज्ञानका १०० घण्टा’ अभियानअन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम हुने भएको छ।

फाइभ-जीको सुरुवात हुन नपाउदै चीन सिक्स-जी अनुसन्धानमा

विश्व फाइभ–जी मोबाइल सन्जालमा प्रवेश गर्न नपाउदैै चीन सिक्स–जी मोबाइल नेटवर्कको अनुसन्धानमा लागेको छ।

अब एप्पलको आइ ट्यून एप सामसुङमा

विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र सामसुङबीच सहकार्य भएको छ। दक्षिण कोरियाली कम्पनी सामसुङले अमेरिकी कम्पनी एप्पलको ‘आइ ट्यून’ सफ्टवेर आफ्नो उपकरणमा उपलब्ध गराउने भएको हो।

राइटआउन्स गेमः खेल खेलमै ज्ञान

राइटआउन्स गेमः यो इन्ड्रोएड मोवाइलमा डाउनलोड गरेर खेल्न सकिने मोवाइल गेम हो। जसमा अंग्रेजी शब्द मिलाएर खेल्न सकिन्छ। यसमा ठाउँ विशेष तथा कुनै स्थानमा रहेका मौलिक कुराहरुको तस्वीर राखिएको हुन्छ त्यसलाई शब्द मिलाएर यो गेम खेल्न सकिन्छ।

शाओमीले ल्याउने अत्याधुनिक थ्री–फोल्ड स्मार्टफोन

चिनियाँ मोबाइल निर्माता कम्पनी शाओमीले थ्री–फोल्ड स्मार्टफोन ल्याउने तयारी गरेको छ।

भारतीय वैज्ञानिकले आइन्सटाइन र न्यूटनको सिद्धान्तमा धावा बोले

भारतका वैज्ञानिकहरुले चर्चित वैज्ञानिक अलवर्ट आइन्सटाइन र सर आइजक न्यूटनको सिद्धान्तमा धावा बोलेका छन्।

अन्तरिक्षमा सुपर पावर बन्ने चीनका अस्त्र

चीनले चन्द्रमाको सबैभन्दा परको क्षेत्रमा आफ्नो रोवोटिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको दाबी गरिसकेको छ।

चीनलाई काउन्टर दिनेगरी भारतले स्थापना गरेको स्याटलाइट प्रयोग गर्ने नेपालको तयारी

चीनको बढ्दो प्रभावलाई रोक्न भारतले सामरिक उद्देश्यका साथ स्थापना गरेको साउथ एशिया स्याटलाइटको स्पेशलाई प्राकृतिक प्रकोपको आपतकालिन सूचना आदान–प्रदानमा प्रयोग गर्ने गरी तयार नेपाल सरकारले गरेको छ।

किन कमजोर बन्यो हजार अर्ब डलरको पहिलो कम्पनी?

विश्व प्रविधि क्षेत्रको विशाल कम्पनी एप्पलले एकै दिनमा ७५ अर्ब अमेरिकी डलरको नोक्सानी व्यहोरेको छ।

फेसबुकका नयाँ फिचर, डार्क मोड र लोकेसन ट्रयाक

फेसबुकले म्यासेन्जर एप्समा नयाँ फिचर ल्याउने भएको छ। ‘डार्क मोड’ फिचर म्यासेन्जरमा पाइने भएको हो।

विश्वलाई चकित पार्दै पृथ्वीबाट कहिले पनि नदेखिने ठाउँमा चीनकाे अन्तरिक्ष यान

चीनले चन्द्रमामा सबैभन्दा परको क्षेत्रमा रोबोटिक अन्तरिक्ष यात्राका सफलतापूर्वक अवतरण गराउन सफल भएको जनाएको छ।

आइफोन ११ मा थ्रीडी क्यामेरा हुने

विश्वमा चर्चितमध्ये एक अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन ११ मा लामो दुरीसम्म फोटो खिच्न सकिने थ्रीडी क्यामेरा जडान गर्ने भएको छ।

सात उपाय जसले स्मार्टफोन विस्फोट हुनबाट जोगाउँछ

मोबाइल तथा स्मार्टफोन विस्फोटनको घटना धेरै सुनिन्छन्। फोनको ब्याट्री पड्केको खबरले मानिसमा डर समेत उत्पन्न गराउँछ।

हाम्रो नेपाली किबोर्डले ल्यायो नेपाली स्टिकर र इमोजीसहितको किबोर्ड

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो नेपाली किबोर्डले नेपाली स्टिकर र इमोजीसहितको किबोर्ड सार्वजनिक गरेको छ।

नोकियाले पाँच क्यामेरा भएको ‘नोकिया ९ पियोर भ्यू’ ल्याउँदै

नोकियाले आफ्नो नयाँ मोडलको फोन ‘नोकिया ९ पियोर भ्यू’ चाँडै बजारमा ल्याउने तयारी गरेको छ।

के पहिलो स्वचालित कार चिनियाँ हुनेछ?

कैयौं विज्ञले चीन स्वचालित कार निर्माण गरेर बेच्ने पहिलो मुलुक बन्ने अनुमान गरेका छन्।

‘इडियट ट्रम्प!’

विश्व चर्चित सर्च इन्जिन गुगलका कार्यकारी अधिकृत सुन्दर पिचइले ११ डिसेम्बरमा अमेरिकी संसदीय समितिको प्रश्नमा प्रतिक्रिया जनाए।

‘मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउनु मूर्खता’

चन्द्रमाको परिक्रमा गरिसकेका एक अन्तरिक्ष यात्रीले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउनु मूखर्ता भएको बताएका छन्।

बोइङको अत्याधुनिक जेट, जसले सबैभन्दा लामो उडान गर्नेछ

बोइङले आफ्नो अत्याधुनिक बिजनेस जेट सार्वजनिक गरेको छ।

‘मोबाइलमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव’

अनुसन्धाताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा ‘भिन्न संरचना’ भेटिएको बताएका छन्।

भारतद्वारा इन्टरनेट पहुँचका लागि ‘वजनदार भू–उपग्रह’ प्रक्षेपण

भारतले इन्टरनेट पहुँचका लागि वजनदार ‘भू–उपग्रह’को सफल प्रक्षेपण गरेको छ।

विश्वमै पहिलो पटक मृत महिलाको गर्भ प्रत्यारोपणबाट बच्चाको जन्म

विश्वमा पहिलोपटक मृत महिलाको गर्भ प्रत्यारोपण भएकी महिलाबाट बच्चा जन्मिएको छ। मृत महिलाको गर्भ सन् २०१६ मा ब्राजिलकी एक महिलामा प्रत्यारोपण गरिएको थियो।

अब धुलिखेलमा फ्रि वाइफाइ

धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ। आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो।

सबैभन्दा गुणस्तरीय ‘हाइ डेफिनेसन’ टेलिभिजन च्यानल सुरुवात हुँदै

जापानले शनिबार विश्वकै सबैभन्दा गुणस्तरीय ‘हाइ डेफिनेसन’ टेलिभिजन च्यानल सुरुवात गर्दैछ।

भारतले एकैपटक अन्तरिक्षमा पठायो ३१ भू–उपग्रह

भारतले ३१ भू–उपग्रह एकै पटक अन्तरिक्षमा पठाएको छ। सतीश धवन स्पेस स्टेसन, श्रीहरीकोटाबाट रकेटमा ३१ वटा भू–उपग्रह एकसाथ अन्तरिक्षमा पठाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

चीनले समुद्र मुनी ‘बुलेट रेल’ कुदाउने

समुद्रमाथि पुल बनाएर सनसनी मच्चाएको चीनले समुद्र मुनी ‘बुलेट रेल’ कुदाउने अवधारण सार्वजनिक गरेको छ।

सबै स्थानीय तहमा मोवाईल एप्लिकेशन संचालनकाे तयारी

सरकारले चालू आर्थिक वर्ष भित्रै सबै स्थानीय तहमा ‘मोवाईल एप्लिकेशन’ संचालनमा ल्याउने घोषणा गरेको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।