Max TV
Max TV

प्रविधि

पृथ्वी २० वर्षयताकै हराभरा, चीन र भारत हराभरापनको कारक

पृथ्वी २० वर्षयताकै हराभरा भएको छ। नासाको नयाँ अध्ययनले पृथ्वी २ दशक यताकै हराभरा भएको जनाएको हो।

लामखुट्टेको रगत चुस्ने व्यवहार परिवर्तन गर्ने औषधी बन्दै

वैज्ञानिकहरुले लामखुट्टेको रगत चुस्ने व्यवहार परिवर्तन गर्ने औषधीको निर्माण गरिरहेको जनाएका छन्।

सामसुङ ग्यालेक्सी एस १० यसै महिना उपलब्ध हुने, यस्ता छन् फिचर

सामसुङले ग्यालेक्सी एस १० फेब्रुअरी महिनाभित्र सार्वजनिक गर्ने जनाएको छ।

सुरक्षाका लागि गुगलले दुई नयाँ सुविधा थप्दै

इन्टरनेटको दुनियाँमा डाटा चोरी हुने घटना आईरहन्छन्। यसकै बचाउका लागि इन्टरनेटमा सर्वाधिक रुचाइएको सर्च इन्जिन गुगलले दुई नयाँ सुविधा यसै महिना ल्याउने बताएको छ।

‘जोखिम न्युनीकरण गर्न फेसबुकले प्रयोगकर्ताको सूचना संकलन गर्छ’

फेसबुकले आफ्ना प्रयोगकर्तालाई आतंकवाद र बाल हिंसाबाट जोगाउन उनीहरुको सूचना संकलन गर्नु अनिवार्य रहेको बताएको छ।

फेसबुकमा लागू भयो 'म्यासेज डिलेट' फिचर, दश मिनेटभित्र म्यासेज डिलेट हुने

फेसबुकले नयाँ फिचर प्रदान गरेको छ। हिजो मंगलबारदेखि फेसबुकले म्यासेज डिलेट फिचर प्रदान गरेको हो।

समुद्रको रङ यसकारण हरियो बन्ने

सन् २१०० अर्थात् अबको ८० वर्षभित्र संभवत समुद्रको रङ निलोबाट परिवर्तन भएर हरियोमा परिणत हुनेछ।

शक्तिशाली चारखुट्टे माछा, जसको शरीरले पुनर्जन्म लिन्छ

एक्जोलोटल र मेक्सिकन वाल्किङ फिसको नामले चिनिने एक चार खुट्टे माछाको शरीरले पुनर्जन्म लिने वैज्ञानिकहरुले बताएका छन्।

अन्टार्टिकामा देखियो ठूलो खाल्डो, वैज्ञानिकहरु आतंकित

अन्टार्टिकाको बरफ पग्लेर ठूलो खाल्डो भएपछि वैज्ञानिकहरु आतंकित बनेका छन्। अमेरिकाको म्यानह्याटन राज्यको पुरा क्षेत्रफलमध्ये त्यसको २ तिहाई क्षेत्रफल जत्तिनै अन्टार्टिकाको पश्चिम क्षेत्रमा खाल्डो परेको द न्यूयोर्क टाइम्सले छ।

क्यान्सर पूर्ण रुपमा निको पार्ने पद्धतीको विकास हुँदै

क्यान्सर रोगको उपचार हुन नसक्ने तर यसको असर कम गर्न सकिने विभिन्न अध्ययनले बताइसकेको छ।

एप्पलले आइफोनको मूल्य घटाउने

अमेरिकी विशाल प्रविधि कम्पनी एप्पलले आइफोनको मूल्य घटाउने तयारी थालेको छ।

सामसुङले ल्यायो ग्यालेक्सी एम १० र एम २०, अहिलेसम्मकै सस्तो स्मार्टफोन

दक्षिण कोरियाली प्रविधि तथा स्मार्टफोन कम्पनी सामसुङले सस्तो ग्यालेक्सी स्मार्टफोन ल्याउने भएको छ।

मंगल ग्रह पुगेको रोवोटिक यन्त्रले काम गर्न छाड्यो: नासा

सन् २००४ देखि मंगल ग्रहमा सक्रिय रहेको ‘मार्स अपरच्युनिटी रोभर’ रोवोटिक यन्त्रले काम गर्न छाडेको नासाले जनाएको छ।

चीनले परिक्षण गर्‍याे प्रतिघण्टा १ सय ६० किलोमिटर कुद्ने रेल

चीनले शनिबार प्रतिघण्टा १ सय ६० किलोमिटर दुरी पारगर्ने क्षमताको मेगलेभ रेल परिक्षण गरेको छ।

यस्तो हुनेछ आइफोन ११ (भिडियो)

आइफोन एक्सआर, एक्सएस र एक्सएस म्याक्सको सफलतापछि एप्पलले आइफोन ११ ल्याउने तयारी गरेको छ।

हुवावेले सार्वजनिक गर्‍याे विश्वकै पहिलो ‘फाइभ–जी चिपसेट’

विशाल चिनियाँ दुरसंचार तथा प्रविधि कम्पनी हुवावेले विश्वमै पहिलो पटक फाइभ–जी चिपसेट सार्वजनिक गरेको छ।

जिन सम्पादन गर्ने चिनियाँ वैज्ञानिक पक्राउ, देशमै चर्को आलोचना

गतवर्ष जिन सम्पादन गरेर एचआइभी नलाग्ने शिशुको निर्माण गरेको दाबी गर्ने चिनियाँ वैज्ञानिक हि जियानकुइको देशमै आलोचना भएको छ।

सामसुङले ग्यालेक्सी एस १० को परिस्कृत भर्सन ल्याउने

सामसुङले आगामी फेब्रुअरी भित्र ग्यालेक्सी एस १० मोबाइल सार्वजनिक गर्ने बताइसकेको छ। उक्त फोन फोल्डिङ गर्न सकिने जनाइएको थियो।

वर्षकै पहिलो र दुर्लभ चन्द्रग्रहण आज

विश्वभर आज राति यस वर्षकै पहिलो र दुर्लभ चन्द्रग्रहण हेर्न मानिसहरु प्रतिक्षारत छन्। आज राति प्राय विश्वको सबै कुनाबाट ‘सुपर ब्लड वुल्फ मुन’ रातो र ठूलो चन्द्रग्रहण देख्न सकिने वैज्ञानिहरुले बताएका छन्।

चन्द्रमामा चीनले उमारेको बिरुवा मर्‍यो

चीनले चन्द्रमामा उमारेको बिरुवा मरेको छ। चन्द्रमाको रातको तापक्रम अत्यन्त चिसो भएपछि बिरुवा मरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

यू–ट्यूबले गुणस्तरहिन भिडियो र च्यानल हटाउने

चर्चित भिडियो सामाजिक सन्जाल यू–ट्यूबले गुणस्तरहिन भिडियोहरु हटाउने तयारी थालेको छ।

एप्पलले ल्यायो क्षमतावान आइफोन ‘व्याट्री केस’

एप्पलले आइफोनका लागि नयाँ ‘व्याट्री केस’ सार्वजनिक गरेको छ।

चीनले चन्द्रमामा विरुवा उमार्यो

चीनले चन्द्रमामा विरुवा उमारेको दावी गरेको छ। चीनको अन्तर्राष्ट्रिय अन्तरिक्ष प्रशासनले मंगलबार चाङ–४ मिसन अन्तर्गत चन्द्रमा पुगेको आफ्नो रोवोटिक यानले छरेको बिउबाट विरुवा उम्रिएको जनाएको हो।

चन्द्रमाको सफलतापछि चीनको उद्देश्य मंगल ग्रहतर्फ

चन्द्रमाको सफलतापछि चीनले मंगल ग्रहमा समेत आफ्नो अन्तरिक्ष यान अवतरण गराउने भएको छ।

फेसबुक म्यासेन्जरमा अब ‘म्यासेज डिलेट’ फिचर

फेसबुकको फेसबुक म्यासेन्जर एपमा म्यासेज डिलेट गर्ने फिचर उपलब्ध हुने भएको छ। यसवर्ष उक्त फिचर म्यासेन्जरमा ल्याउन लागिएको बताइएको छ।

भारतमा लोकप्रिय चिनियाँ एप्लिकेशनहरु

भारतमा लोकप्रिय शीर्ष एक सय एप्लिकेशनको सूचीमा चीनका ४४ एप्लिकेशन परेका छन्। चीनका ४४ एप्लिकेशनहरु लगातार शीर्ष ४४ मा परेका हुन्।

फेसबुकको नक्कल गर्दै ट्वीटर

सामाजिक सन्जाल ट्वीटरले अर्को सामाजिक सन्जाल फेसबुकको जस्तै फिचर प्रदान गर्ने भएको छ। ट्वीटर प्रयोगकर्ता बढाउने उदेश्यका साथ ट्वीटरले नयाँ फिचर ल्याउन लागेको जनाइएको छ।

एप्पलले ल्याउँदै तीन क्यामेरा भएको आइफोन

विश्वकै तेस्रो बहुमूल्य कम्पनी एप्पलले यसवर्ष तीन नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ।

सामसुङ ग्यालेक्सी एस १० फेब्रुअरीमा सार्वजनिक हुने

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले ग्यालेक्सी एस १० आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।