Max TV
Max TV

प्रविधि

फेसबुक र ट्वीटरसँग प्रतिस्पर्धा गर्न नसकेपछि गुगल प्लस बन्द

विश्व चर्चित सामाजिक संजाल फेसबुक र ट्वीटर चर्चित बनिरहँदा गुगलले सन् २०११ मा गुगल प्लस सामाजिक संजाललाई सार्वजनिक गरेको थियो।

पृथ्वीबाट अन्तरिक्षको भू–उपग्रह खसाउने भारतको कार्य खतरनाकः नासा

भारतले गतहप्ता मात्र पृथ्वीबाट अन्तरिक्षमा रहेको भू–उपग्रह खसाउने प्रविधिको विकास गरेको बताएको थियो।

फेसबुकको नयाँ फिचर जसले पोस्ट देखिनुको कारण खुलाउँछ

विश्व चर्चित सामाजिक सन्जाल फेसबुकले नयाँ फिचर ल्याउने भएको छ।

चीनमा राष्ट्रपति सिको विचार र गतिविधि प्रचारका लागि नयाँ एप

प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिरहेको चीनमा राष्ट्रपति सि चिनफिङसँग सम्बन्धित नयाँ एप निर्माण भएको छ।

फोहोरलाई विमान इन्धन बनाउँदै चिनियाँ वैज्ञानिक

चिनियाँ वैज्ञानिकहरुले फोहोरबाट विमान इन्धन बनाउने विधिको विकास गरेका छन्।

फेसबुकमा लाइक र रिएक्टका लागि नयाँ फिचर

फेसबुकले नयाँ फिचर ल्याएने भएको छ।

चीनले रोवोटिक यान चन्द्रमामा पठाएसँगै अमेरिकाको नयाँ चन्द्र अभियान

अमेरिकाले पाँच वर्षभित्र चन्द्रमामा अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ।

अन्तरिक्षमा नयाँ ग्रह भेटियो

नासाका वैज्ञानिकले अन्तरिक्षमा नयाँ ग्रह भेट्टाएका छन्।

नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया एज’ निकै आकर्षक

नोकियाले यसवर्ष निकै आकर्षक स्मार्टफोन ल्याउने भएको छ।

सामसुङ ग्यालेक्सी ए ७० को फिचर यस्तो...

सामसुङले ए–सेरिजको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा ल्याउँदै छ।

वायु प्रदुषण बाँझोपनको कारणः नयाँ अध्ययन

वायु प्रदुषणले बाँझोपन निम्ताउने एक अमेरिकी अध्ययनले देखाएको छ।

लुगा नभएपछि पहिलो महिला मात्रको स्पेसवाक असफलः नासा

पहिलो पटक महिला अन्तरिक्ष यात्रीमात्र स्पेसवाकमा जाने चर्चा चलेको थियो।

क्लोन गरिएको पहिलो प्रहरी कुकुरले प्रशिक्षण सुरु गर्‍याे

चीनमा क्लोन गरिएको प्रहरी कुकुरले प्रशिक्षण सुरु गरेको छ। उक्त कुकुर विश्वमै पहिलो पटक क्लोन गरिएको विश्वास गरिएको छ।

चीनमा ५१ करोड वर्ष पुराना जीवाश्महरु भेटिए

चिनियाँ वैज्ञानिकहरुले हजारौं जीवाश्महरु फेला पारेका छन्।

अब इन्स्टाग्रामबाट अनलाईन सपिङ गर्न सकिने

फेसबुकको स्वामित्वमा रहेको सामाजिक संजाल इन्स्टाग्राम एपले इकमर्स वेबसाइटको जस्तै सुविधा प्रदान गर्ने भएको छ।

रोबोटमार्फत डाक्टरले बिरामीलाई ‘तिमी मर्दै छौ’ भनेपछिः बहसमा संवेदनाको प्रश्न

७८ वर्षीय अर्नेस्ट क्विन्टाना क्यालिफोर्नियाको फ्रिमन्ट सहरमा अवस्थित केसर परम्यानेन्टी मेडिकल सेन्टरमा उपचाररत थिए।

एप्पलले ल्याउँदै नयाँ फोल्डिङ फोनः आइफोन एक्स फोल्ड

एप्पल कम्पनीले फोल्ड गर्न सकिने नयाँ आइफोना उत्पादन गर्ने भएको छ।

बडिमालिका नगरपालिका सबै वडामा इन्टरनेट जडान, प्रविधिमैत्री सेवा शुरु

जिल्लाको बडिमालिका नगरपालिकाका नौ वटै वडाबाट प्रविधिमैत्री सेवा सहितको कामकाज शुरु भएको छ।

सात दिनको व्याट्री ब्याकअप भएको स्मार्टफोन सार्वजनिक

मोबाइल वल्र्ड कंग्रेसमा कैयौं अनौठो ग्याजेट्सहरु पेस गरिए। स्पेनको बार्सिलोनामा गत फेब्रुअरी २५ देखि २८ तारिखसम्म विश्व मोबाइल प्रदर्शनी भएको थियो।

पाँच क्यामेरा भएको ‘नोकिया ९ पियोर भ्यू’ स्मार्टफोन सार्वजनिक

नोकियाले पाँचवटा क्यामरा भएको नयाँ मोडलको फोन ‘नोकिया ९ पियोर भ्यू’ सार्वजनिक गरेको छ।

सामसुङपछि हुवावे फोल्डीङ स्मार्टफोनको प्रतिस्पर्धामा

सामसुङले केहिदिन अगाडि मात्र ‘ग्यालेक्सी फोल्ड’ नामको फोल्डीङ फोन सार्वजनिक गरेको छ। जुन विश्वमै पहिलो फोल्डिङ फोन हो।

अमेरिकाले प्रतिस्पर्धा गरेर प्रविधिको नेतृत्व गर्नुपर्छः डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विश्व प्रविधिको नेतृत्व गर्नुपर्ने धारणा राखेका छन्।

क्षुद्रग्रहमा अन्तरिक्षयान अवतरण गराउने जापानको लक्ष्य केही घण्टामा पुरा हुने

जापानको अन्तरिक्षयान शुक्रबार बिहान एक क्षुद्रग्रहमा अवतरण गर्दैछ।

सामसुङ ग्यालेक्सी फोल्डः किताबजस्तै फोल्ड गर्न सकिने स्मार्टफोन सार्वजनिक

दक्षिण कोरियाली स्मार्टफोन तथा प्रविधि कम्पनी सामसुङले सामसुङ ग्यालेक्सी फोल्ड स्मार्टफोन सार्वजनिक गरेको छ।

विश्वले प्रतिबन्ध गरेको हुवावेलाई भारतको स्वागत

चिनियाँ विशाल टेलिकम तथा प्रविधि कम्पनीलाई भारत सरकारले स्वागत गरेको छ।

३० वर्ष पुरानो एप्पलको कम्प्युटर अझै चल्दै

अमेरिकास्थित न्यु योर्क शहरका एक प्राध्यापक ३० वर्ष पुरानो आफ्नो एप्पलको कम्प्युटर चलेपछि आश्चर्यमा परेका छन्।

प्रमुख राजनीतिक दल र संसदको कम्प्युटर ह्याक

अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ। निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको संघारमै गोप्य सूचना बाहिरिएको छ।

‘फेसबुकबाट ब्रेक लिए मानसिक स्वास्थ्य तन्द्रुस्त हुन्छ’

फेसबुकजस्ता सामाजिक सन्जालको अधिक प्रयोग मानसिक स्वास्थ्यका लागि हानिकारक हो भन्ने विषय यसअघि कैयौं अनुसन्धानले बताइसकेको छ।

पृथ्वी २० वर्षयताकै हराभरा, चीन र भारत हराभरापनको कारक

पृथ्वी २० वर्षयताकै हराभरा भएको छ। नासाको नयाँ अध्ययनले पृथ्वी २ दशक यताकै हराभरा भएको जनाएको हो।

लामखुट्टेको रगत चुस्ने व्यवहार परिवर्तन गर्ने औषधी बन्दै

वैज्ञानिकहरुले लामखुट्टेको रगत चुस्ने व्यवहार परिवर्तन गर्ने औषधीको निर्माण गरिरहेको जनाएका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...