Max TV
Max TV

प्रविधि

यसरी अवतरण गर्‍यो मंगल ग्रहमा नासाको अन्तरिक्षयान

मंगल ग्रहको विस्तृत अध्ययनका लागि नासले पठाएकाे अन्तरिक्ष यान ‘इनसाइट ल्याण्डर’ मंगल ग्रहमा सफल अवतरण गरेकाे छ। नेपाली समयअनुसार साेमबार मध्यराति ‘इनसाइट ल्याण्डर’ मंगलमा अवतरण गरेकाे हाे।

एप्पलको सेयर कमजोर हुनुका कारण

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको सेयर केहि समययता कमजोर बन्दै गएको छ।

परिवर्तन भयो किलोग्राम ‘केजी’को परिभाषा

वैज्ञानिकले किलोग्राम ‘केजी’को परिभाषा परिवर्तन गरिदिएका छन्। पचास भन्दा बढी देशले परिभाषा परिमार्जन गरेर नयाँ परिभाषा निर्माणगर्न सर्वसम्मत मन्जुरी दिएका हुन्।

‘सौर्य मण्डल बाहिर भेटियो अर्को ग्रह’

खगोलशास्त्रीहरुले सौर्य मण्डल बाहिर ग्रह भएको पत्ता लगाएका छन्। सूर्यदेखि नजिक अर्को एक तारा ‘बरनार्ड स्टार’ नजिक वैज्ञानिकहरुले त्यसको छुट्टै ग्रह फेला पारेका हुन्। सौर्य प्रणालीमा सूर्यका आठ ग्रहहरु छन्।

चन्द्रमापछि कृत्रिम सूर्य बनाउँदै चीन

गत महिना कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको चीनले त्यसको केहि समयमै कृत्रिम सूर्य बनाइरहेको खुलासा गरेको छ।

चीनमा अब रोबर्टले पढ्नेछ टिभी समाचार

टेलिभिजन स्टुडियोमा बसेर रोबोटले समाचार पढिरहेको दृश्य आफैँमा एउटा अपत्यारिलो घटना हो।

नासाको अन्तरिक्ष यान सूर्यको नजिक

अमेरिकाको ‘सूर्य छुने’ साहसिक अभियान ‘टच द सन’ अन्तर्गत नासको रोवोटिक अन्तरिक्ष यान सूर्यको नजिक गइरहेको छ।

सूचना सुरक्षित राख्न नसकेको भन्दै फेसबुकमाथि करोडौं जरिवाना

सूचना सुरक्षित राख्न नसकेको भन्दै फेसबुकलाई ७५ करोड ६५ लाख जरिवाना गरिएको छ।

बुधबार बिहानैदेखि विश्वभर बन्द भएको यू-ट्युब चल्न थाल्यो

बुधबार बिहानैदेखि विश्वभर यू-ट्युब सञ्चालनमा देखिएको समस्या समाधान भएको छ।

तीन करोड फेसबुक प्रयोगकर्ताको विवरण चोरिए, ४० लाख अकाउन्ट जोखिममा

विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ।

जर्मनीले सार्वजनिक गर्यो विश्वकै पहिलो हाइड्रोजन रेल

जर्मनले विश्वमै पहिलो पटक हाइड्रोजन रेल सार्वजनिक गरेको छ। गत सोमबारदेखि जर्मन यात्रुहरुले हाइड्रोजन ग्याँसलाई इन्धनका रुपमा प्रयोग गरिएकाे रेलमा सफर गर्न पाएका हुन्।

फेसबुकका पाँच करोड 'अकाउन्ट'मा ह्याकर आक्रमण

विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकका ५ करोड अकाउन्टमाथि ह्याकरले आक्रमण गरेका छन्।

अन्तरिक्षको फोहोर बटुल्न पृथ्वीको ३ सय किमीमाथि आकासमा जाल बिछ्याइयो

वेलायतको एक उपग्रहले पृथ्वीको कक्षमा जाल विछाएको छ। जसले अन्तरिक्षको फोहर बटुल्ने जनाइएको छ। परीक्षणका लागि सुरु गरिएको यस कोशिस अनुसन्धानको एक हिस्सा हो।

पैसा तिरेर अब चन्द्रमामा घुम्न जान पाइने

चन्द्रमामा घुम्न जान इच्छुकहरुका लागि ‘स्पेस एक्स’ एरो स्पेस कम्पनीले नयाँ सुविधा लिएर आएको छ। अब मानिसले चन्द्रमा पैसा तिरेर भ्रमण गर्न पाउनेछन्।

नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ।

एप्पलले ल्यायो अहिलेसम्मकै उत्कृष्ट ‘तीन आइफोन’ र ‘स्मार्ट वाच’

अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ।

विश्वभर सुख्खा र बाढी ल्याउने ‘एल निनो’ को प्रभाव फेरि देखिँदै

विश्व मौसम संगठनले मध्य पुसअघिनै ‘एल निनो’ मौसम पुनः शुरु हुने संभावना अत्याधिक बनेको जनाएको छ।

फेसबुकले एसियामा पहिलो डेटा सेन्टर स्थापना गर्दै

सामाजिक सन्जाल फेसबुकले एसिया महादेशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्ने भएको छ।

गुगल आएपछि सबै सर्च इन्जिन अर्थविहीन

तपाईंलाई कुनै प्रश्नको जवाफ चाहिएको छ? कुनै कुरा बुझ्न समस्या छ? अथवा नयाँ जानकारी चाहिएमा के गर्नुहुन्छ? अधिकांश व्यक्तिले सम्भवत् गुगलको सहायता लिन्छु भन्ने उत्तर आउँछ सबैको। किनभने गुगल अब हाम्रो जीवनको महत्वपूर्ण अंग बनिसकेको छ।

नेपालको सीमा नजिकै शक्तिशाली टेलिस्कोप जडान गर्दै चीन

चीनको तिब्बतस्थित विज्ञान तथा प्रविधि क्षेत्रका अधिकारीहरुले नेपाल सीमा जोडिएको तिब्बततर्फको हिमाली क्षेत्रमा विश्वकै उच्च क्षमता भएको सव मिलिमिटर वेब टेलिस्कोप निर्माणमा जोड दिएका छन्।

‘द भ्वाइस अफ नेपाल’ र ‘हाम्रो पात्रो’ सहकार्यमा

विश्वकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ’ को नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल’ अब नेपालको सबैभन्दा बढी डाउनलोड भएको जीवनशैली एप ‘हाम्रो पात्रो’ मा प्रत्यक्ष हेर्न पाइने भएको छ।

अमेजोनले ल्यायो हिन्दी भर्सनको वेबसाइट र एप

अमेरिकी अनलाइन कम्पनी अमेजोनले हिन्दी भाषाको वेबसाइट र एप ल्याएको छ।

एनटिसी मोबाइलमा देखिएको समस्या समाधान

नेपाल टेलिकमको मोबाइल सेवामा बिहानैदेखि देखिएको समस्या समाधान भएको छ।

एप्पलको चालकविहीन कार दुर्घटनाग्रस्त

विश्वव्यापी ब्राण्ड एप्पलको एक चालकविहीन कार दुर्घटनामा परेको छ। अमेरिकी राज्य क्लालिफोर्नियाको बाटोमा यात्रु बोकेको कार दुर्घटनामा परेको हो।

फेसबुकको ‘वाच सर्भिसले’ युट्युबलाई चुनौती दिने

फेसबुकले विश्वभर आफ्नो पाँच भिडियो–स्ट्रिमिङ सेवा सुचारु गर्न गइरहेको जनाएको छ। अमेरिकामा भने यस सेवा एक वर्ष अघिदेखि नै चलिरहेको छ।

अमेरिकाविरुद्ध रुसी ह्याकरको साइबर आक्रमण प्रयास बिफलः माइक्रोसफ्ट

अमेरिकी कन्जरभेटिभ समूहमाथि रुसी ह्याकरद्वारा भएको साइबर आक्रमण बिफल पारिदिएको अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्टले जनाएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।