Max TV
Max TV

हुवावे जासुसीविरुद्धको सम्झौतामा हस्ताक्षर गर्न इच्छुक



हुवावे
हुवावे

चिनियाँ प्रविधि कम्पनी हुवावेले जासुसीविरुद्धको सम्झौतामा हस्ताक्षर गर्न इच्छुक भएको जनाएको छ।

चिनियाँ सरकारको जासुसीको रुपमा कार्य गरेको आरोप लागेपछि हुवावले आफू जासुसीविरुद्धको सम्झौतामा हस्ताक्षर गर्न इच्छुक भएको जनाएको हो।

हुवावेका अध्यक्ष लियाङ हुवाले वेलायतमा आयोजिक कार्यक्रममा आफ्नो कम्पनी वेलायती सरकारसँग ‘नो स्पाइ’ आर्थात् जासुसीविरुको सम्झौता गर्न इच्छुक भएको बताएका हुन्।

अध्यक्ष हुवाले आफ्नो कम्पनी हुवावे चीन सरकारबाट पूर्ण रुपमा स्वतन्त्र भएको पनि दाबी गरेका छन्।

Image result for Liang Hua huawei chairman

हुवावे विश्वमा सबैभन्दा धेरै टेलिकम सामाग्री बनाउने प्रविधि कम्पनी हो। हाल पश्चिमा मूलुहरुकले हुवावेको फाइभ जी प्रविधिलाई प्रयोग गर्न अस्वीकार गरिरहेका छन्।

अष्ट्रेलिया र न्युजिल्याण्डले हुवावेको फाइभ जी प्रविधि नचलाउने बताइसकेको छ। यसअघि हुवावेले अमेरिकाले आफूसँग प्रतिस्पर्धा गर्न नसकेका कारण तथ्यहिन आरोप लगाएको बताएको थियो।

अमेरिका र चीनबीचको व्यापार युद्ध उत्कृर्षमा पुगेका बेला हुवावेले आफू चीन सरकारबाट पूर्ण रुपमा स्वतन्त्र भएको बताएको हो। एजेन्सी

प्रकाशित १ जेठ २०७६, बुधबार | 2019-05-15 14:46:15
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...