Max TV
Max TV

वाट्सएपमा सुरक्षा खतरा, जासुसी सफ्टवेर इन्स्टल भएको पुष्टि



फेसबुकको स्वामित्वमा रहेको एप वाट्सएप गोपनीता तथा सुरक्षाको लागि खतरा भएको बताइएको छ।

वाट्सएस एपमा जासुसी सफ्टवेर इन्स्टल भएको एक अनुसन्धानले जनाएको हो। फेसबुकले समेत सुरक्षा भूल हुँदा आफ्नो एप वाट्सएपमा जासुसी सफ्टवेर इन्स्टल भएको स्वीकार गरेको छ।

वेलायती अखबार फाइनान्सियल टाइम्सको अनुसन्धानमा वाट्सएपमा जासुसी सफ्टवेर देखिएको हो। उक्त जासुसी सफ्टवेर इजरायलमा निर्माण भएको अनुसन्धानले देखाएको छ।

अनुसन्धानका अनुसार यदी वाट्स एपमा कल गरियो, तर फोन नउठेको खण्डमा उक्त जासुसी सफ्टवेर आफैं इन्स्टल हुने बताइएको छ।

क्यानडाका अनुसन्धानकर्ताले त्यस जासुसी सफ्टवेरमार्फत जासुसले मानवअधिकार कार्यकर्तालाई निशाना बनाएको जनाएका छन्।

अनुसन्धानका अनुसार फेसबुकका इनिजनियरहरु यस सुरक्षा भूललाई निर्मुल पार्न आइतबारसम्म एकजुट भएका थिए।

फेसबुले आफ्नो सुरक्षा र गोपनियतालाई सुरक्षित गर्नका लागि वाट्सएपको नयाँ भर्सन डाउनलोड गर्न अनुरोध गरेको छ।

विश्वभर डेढ सय करोडभन्दा बढीले वाट्सएप प्रयोग गर्दछन्। एजेन्सी

 

प्रकाशित ३१ बैशाख २०७६, मंगलबार | 2019-05-14 12:10:30
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...