Max TV
Max TV

साइबर आक्रमणको त्रासः गुगलले सयभन्दा बढी चिनियाँ एप्लिकेशन हटाउँदै



प्ले स्टोर
प्ले स्टोर

गुगलले आफ्नो प्ले स्टोरबाट सयभन्दा बढी चिनियाँ एप्लिकेशन हटाउने भएको छ।

एन्ड्रोइड फोनका लागि एप्लिकेशन निर्माण गर्ने चिनियाँ उत्पादककर्ता डिओ ग्लोबलका एप्लिकेशन प्ले स्टोरबाट हटाइने भएको हो।

साइबर आक्रमणको त्रासका कारण विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले यस उपाय अपनाउन लागेको हो।

यसअघि डिओ ग्लोबलकै ४६ वटा एप्लिकेशन हटाइसकेको जनाइएको छ। गुगलका अनुसार चिनियाँ उत्पादककर्ताका केही एप्लिकेशनबाट शंकास्पद गतिविधि भएको आशंका छ।

यसले साइबर आक्रमणको त्रास फैलाएको कम्पनीको भनाइ छ।

एक महिनामा २ करोड ५० लाखले डिओ ग्लोबलको एप्लिकेशन प्रयोग गर्ने जनाइएको छ। जसबाट त्यस कम्पनीले करोडौं नाफा गर्दै आएका छन्। एजेन्सी

Image result for do global

प्रकाशित १४ बैशाख २०७६, शनिबार | 2019-04-27 17:07:11
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...