Max TV
Max TV

डिस्प्ले भाँच्चिएको समीक्षासँगै ग्यालेक्सी फोल्ड सार्वजनिक गर्न ढिलाई



ग्यालेक्सी फोल्ड
ग्यालेक्सी फोल्ड

विश्वकै पहिलो फोल्डिङ मोबाइल निर्माण गर्ने कम्पनी सामसुङले आफ्नो पहिलो फोल्ड स्मार्टफोन सार्वजनिक गर्न ढिलाई गरेको छ।

सामसुङ ग्यालेक्सी फोल्ड किताबजस्तै फोल्ड गर्न सकिने फोन हो। यसको मूल्य १८ सय पाउन्ड रहेको छ। यस फोनबाट एकैपटक ३ वटा एप्लिकेशन चलाउन सकिनेछ।

यसैहप्ता सार्वजनिक हुने भनिएको यस फोल्डिङ फोन डिस्प्ले भाँच्चिएको समीक्षासँगै फोन सार्वजनिक गर्न ढिलाई हुने भएको हो।

सामसुङले यसको समस्याको बारेमा अनुसन्धान गर्ने बताएको छ। आगामी हप्तासम्ममा कम्पनीले फोन सार्वजनिक गर्ने मिति तोक्ने जनाएको छ।

Image result for galaxy fold

सामसुङले आफ्नो फोनको बारेमा समीक्षा गर्न प्रविधि विज्ञ तथा पत्रकारहरुलाई आह्वान गरेका थिए। समीक्षकहरुले उक्त फोनको डिस्प्ले भाँच्चिएको तथा डिस्प्लेमा समस्या भएको बताएका थिए।

सामसुङको ग्यालेक्सी फोल्ड २६ अप्रिलमा अमेरिकामा तथा ३ मेमा वेलायतमा सार्वजनिक हुने मिति तय भएको थियोे। सामसुङसँगै चिनियाँ मोबाइल कम्पनी हुवावे र साओमीले समेत फोल्डिङ फोन निर्माण गरिरहेका छन्। एजेन्सी

Image result for galaxy fold

प्रकाशित १० बैशाख २०७६, मंगलबार | 2019-04-23 18:24:01
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...