Max TV
Max TV

नयाँ चिकित्सकीय पद्धतीबाट बाझोपन भएकी महिलाले शिशु जन्माइन्


Kshamadevi Group


ग्रिसका प्रजनन डाक्टरहरुले नयाँ चिकित्सकीय पद्धतीको प्रयोगबाट बाझोपन भएकी महिलाको गर्भबाट शिशुको जन्म गराएका छन्।

नयाँ आइभिएफ पद्धतीअनुसार डाक्टरहरुले बच्चा जन्म गराउन तीन व्यक्तिको प्रयोग गरे। अन्ततः त्यो सफल भएको हो।

डाक्टरले यस पद्धतीअनुसार आमाको पेटमा उनकै डिम्ब, अर्की महिलाको डिम्ब र पिताको शुक्रकिट मिसाएका थिए।

यस प्रक्रियाले बाझोपन भएकी महिलाको पेटमा स्वस्थ्य बच्चाको विकास भएको बताइएको छ।

बच्चा जन्म दिएकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। जन्मिएको शिशुको तौल २.९ केजीको रहेको छ। पुरुष शिशुको स्वास्थ समेत सामान्य रहेको छ।

File image of IVF

डाक्टरहरुले आफूहरुले बाझोपनबाट ग्रसित दम्पतीबाट बच्चा जन्म गराएर चिकित्सकीय इतिहास रचेको दाबी गरेका छन्।

यद्यपी वेलायतका चिकित्सकहरुले यस कार्य चिकित्सकीय धर्मभन्दा बाहिरको विषय भएको भनेर आलोचना गरेका छन्।

ग्रिसका डाक्टर पनागेयोटिस पस्थासका अनुसार सबै महिलालाई आमा बन्ने अधिकार छ। उनले भने,‘यस पद्धतीबाट बाझोपन भएकी महिला समेत आमा बन्न सक्छिन्।’

२४ अन्य बाझोपनबाट पिडित महिला समेत यसै पद्धतीबाट ग्रिसमा आमा बन्ने तरखरमा छन्। वेलायतका चिकित्सकहरुले यस पद्धतीको विकास गरेको जनाइएको छ। एजेन्सी

 

प्रकाशित २८ चैत २०७५, बिहिबार | 2019-04-11 14:41:29
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...