Max TV
Max TV

तीन क्यामेरा भएको आइफोन यहीवर्ष आउने, यस्तो हुनेछ फिचर


Kshamadevi Group


तीन क्यामेरा भएको आइफोन
तीन क्यामेरा भएको आइफोन

अमेरिकी प्रविधि कम्पनी एप्पलले यहीवर्ष तीन क्यामेरा भएको आइफोन ल्याउने तयारी गरेको छ।

जापानी एप्पल ब्लग माकोटेकाराका अनुसार सन् २०१८ मा आइफोन एकआरु, एक्सएस र एक्सएस म्याक्स ल्याउन सफल एप्पलले सन् २०१९ भित्र नै तीन क्यामेरा भएको आइफोन बजारमा सार्वजनिक गर्नेछ।

एप्पल आइफोन ११ को तयारीमा लागि परेको छ। भर्खरै एप्पलले आइफोन ११ पछि साना आइफोनमा आफूले काम गर्ने जनाएको थियो।

यो फोन आइफोन ११ हो भनेर केही खुलाइएको छैन।

Related image

तीन क्यामेरा भएका आइफोन ओलेड डिस्प्ले भएका फोन हुन्। यो ६ दशमलब १ देखि ६ दशमलब ५ इन्च सम्मको हुनेछ।

यस फोनबारे अन्य जानकारी आगामी दिनमा दिइने ब्लगमा जनाइएको छ। एजेन्सी

Related image

Image result for iphone triple camera

प्रकाशित २५ चैत २०७५, सोमबार | 2019-04-08 18:14:35
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...